Logo

मौद्रिक नीतिप्रति सिबिफिनको धारणा, वित्तीय स्थिरता कायम गर्न र खस्किदो अर्थतन्त्रलाई लयमा फर्काउन समय सान्दर्भिक

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को जारी गरेको मौद्रिक नीतिको स्वागत गरेको छ । सिबिफिनले मौद्रिक नीतिप्रति आफ्नो धारणा सार्वजनिक गर्दै कोभिड–१९ को महामारी, विश्वका विभिन्न परिघटना तथा रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव, अवरुद्ध बनेको विश्वको आपूर्ति प्रणाली, नेपालको विगत र…