Logo

टिएमएसबाट सेयर खरिदको भुक्तानी तथा कोल्याट्रल लोड अब आइएमई पे मार्फत गर्न सकिने

काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोल्याट्रल लोड गर्न सक्नेछन् । हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरूमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरू पनि थपिने कम्पनीले बताएका छन् । टिएमएसमा धितो लोड गर्दा र…