बिजखबर संवाददाता ।उद्योग मन्त्रालयले ‘विदेशी लगानी नीति–२०७१’ मन्त्रिपरिषदमा पेस गरेको छ । नयाँ नीतिले २२ वर्ष पुरानो लाई विस्थापित गर्ने छ ।उद्योगमन्त्री महेश बस्नेतले नेपालको औैद्योेगिक क्रान्तिको जग बसाल्नुका साथै नेपालमा विदेशी उद्योगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याउन लागेको बताए । ‘निकै समयदेखि विदेशी लगानीकर्ता र नीजी क्षेत्रले नयाँ विदेशी नीतिको माग…