Logo

१६ अर्बको वैदेशिक लगानी प्रतिवद्धता आउँदा भित्रियो ११ अर्ब, प्रतिवद्धता अनुसार आएन लगानी

काठमाडौं । विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न कम्पनी दर्ता तथा लगानीको प्रतिवद्धता गरेपनि सोही अनुरुप वैदेशिक लगानी भने भित्रन सकेको छैन । पछिल्लो समय वैदेशिक लगानी प्रतिवद्धता उच्च भएपनि लगानी भने कमै मात्रामा भित्रिएको तथ्याङ्कले देखाएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७५÷७६ को ११ महिनामा १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको…