Logo

दुई वर्षभित्र कर्णाली प्रदेशका सबै घरमा बिद्युत, हाल ५५ प्रतिशत ग्राहकले निःशुल्क विद्युत उपयोग गर्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी २ वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा २ वर्षभित्रमा विद्युतको पहुँच पुर्याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको जानकारी दिएको छ । कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ ।…