Logo

भारतबाट फेरि बढेर आयो पेट्रोलको मूल्य, डिजेटको मूल्य भने घट्यो

काठमाडौं । भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पुनः पेट्रोलको बढेको मूल्यसहित नयाँ मूल्यसूची पठाएको छ । प्रत्येक महिनाको १ र १६ तारिखमा आउने प्रक्रियाअन्तर्गत भारतले नेपाललाई पुनः पेट्रोलको मूल्य बढेको पठाउँदा डिजेलको भने घटेको पठाएको हो । निगमका अनुसार नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ३ रुपैयाँ १६ पैसा बढेर आएको छ भने डिजल…