विजखवर सवाददाता ३० कात्तिक काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले जलविद्युत विकासमा अवरोध गर्नु आर्थिक अपराध भएको बताएका छन् । ‘संविधान नबनेको कारण देखाएर अब विकासका काममा अवरोध गर्न हँुदैन,’ नेपाल बायोग्यास प्रवद्र्धक संघको २० औ साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी सँगै सहयात्रा गरेका देशले आर्थिक रुपमा धरै फड्को मारे तर…