काठमाडौं । नेपाल आयल निगमले हालसम्म १४ वटा कम्नपीलाई पेट्रोलियम आयातको लागि ‘नो अब्जेम्सन लेटर’ दिएको छ । नेपाल सरकारको कात्तिक २ गतेको निर्णय अनुसार निजी कम्पनीलाई पनि पेट्रोलियम आयातका लागि ‘नो अब्जेक्सन लेटर’ प्रदान गरिएको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । ‘पेट्रोलियम आयात गर्न इच्छुक कम्पनीलाई उनीहरुको क्षमता हेरी लेटर प्रदान गरिरहेका…