काठमाडौं । आईएमएस ग्रूपले सौर्य ऊर्जामा लगानी गर्ने भएको छ । आईएमएस ग्रूप आन्तरगतको आइएमएस इनर्जीले १० मेगावाटको सोलार प्लाण्ट राख्न लागेको हो । मोवाइल, ज्वेलरी, अटोमोवाइलजस्ता ट्रेडिङ व्यवसाय गर्दै आएको सो समुहले लगानीको क्षेत्र विस्तार गर्दै सौय ऊर्जामा लगानी गर्न लागेको हो । सौर्य ऊर्जा उत्पादनको लागि सम्पूर्ण तयारी भएको र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत…