Logo

नेपाल बैंकको एक्सटेन्सन काउन्टर फुङ्लिङ नगरपालिका परिसरमा, डिजिटल बैकिङ सेवा पनि उपलब्ध

काठमाडौँ ।नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उप मेयर भिमा देवि ओझाले एक समारोहका विच उद्घाटन गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्य प्रकाश भट्टले गरेको थिए । उक्त…