काठमाडौं । असार महिनाका लागि अधिकांस वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । हालसम्म असारका लागि व्याजदर सार्वजनिक गरेका बैंकहरुको व्यक्तिगत मुद्दति खाताका लागि औसत ब्याजदर ६.८६ प्रतिशत पुगेको छ । यसअघि बैंकहरुले जेठका लागि औसत ब्याजदर ७ प्रतिशत तोकेका थिए । असारका लागि सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई बैंकले घटाएको छ । बैंकले…