काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक गाभिएको छ । यी दुई सस्था गाभिएर बनेको सिद्धार्थ बैंक लिमिटेडबाट मंगलबार देखि एकीकृत कारोबार सुरु भएको छ । सो दिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको सुभारम्भ गरेका थिए । बैंक गाभिएपछि बैंकको मुख्य कार्यालय काठमाडौंको हात्तिसारमै रहने जानकारी दिइएको छ ।…