Logo

सिटिजन्स बैंकको घर कर्जा योजना सार्वजनिक : ८.९९ प्रतिशत ब्याजदर, ७ वर्षसम्म स्थिर रहने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को शुरुवात सँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ योजना ल्याएको हो । सात वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रति वर्ष घर कर्जा…