Logo

प्रभु बैंकका ग्राहक र कर्मचारीले विभान्ता डेन्टल र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । काठमाडौंको कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ती डेन्टल हस्पिटल प्रा.लि.को दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २०% छुट पाउने भएका छन । सो छुट सेवा…