Logo

मेगा बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालय आफ्नै भवनमा, अन्य प्रदेशमा पनि आफ्नै भवन बनाउने तयारी

काठमाडौं । मेगा बैंक नेपालले रुपन्देहीको बुटवलमा रहेको आप्mनै जग्गामा नव निर्मित भवनको उद्घाटन गरेको छ । बैंकले उक्त भवन उद्घाटनसँगै पुष्पलाल पार्कमा सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको छ । बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरेको बैंकले जानकारी दिएको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री…