काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ताप्लेजुङको पाथिभरा केबलकार निर्माणको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथिको प्रहार गलत भएको धारणा राखेका छन् । फेसबुकमार्फत पौडेलले केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमाथि गरिएको प्रहार गलत भएको उल्लेख गरेका हुन् । पौडेलले लेखेका छन् ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर…