Logo

एभरेष्ट बैंकको नाफा ५१ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकको खुद नाफा ५१.५४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ८ लाख कमाएको बैंकले खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख मात्र नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १३ करोड ५९…