Logo

नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्सबीच सम्झौता, कृषि प्राविधिकहरुलाई सहयोग गरिने

काठमाडौं । नबिल बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिबिच सम्झौता भएको छ । शुक्रबार बैंक र कम्पनीबीच कृषि प्राविधिकहरुलाई आवश्यकता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने गरी सम्झौता भएका हो । उक्त सम्झौतापत्रमा नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स…