Logo

राष्ट्र बैंकको कारोवार समय २ घण्टा बढ्यो, असोज असोजबाट कार्यान्वयन

बिजखबर संवाददाता काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंकिङ कारोबार समय बढाएको छ । राष्ट्र बैंकले सुचना प्रकाशित गरी असोज १ गतेदेखि लागू हुने गरी आफ्नो बैंकिङ करोबारको समय २ घण्टा बढाउन लागेको हो । राष्ट्र बैंकले अव माघ १६ गतेदेखि कात्तिक १४ गतेसम्म विहान १० बजेदेखि ४ बजेसम्म बैंकिङ कारोवार गर्ने भएको छ । यसअघि विहान…