Logo

तिलगंगा अस्पतालमा प्रभुको एक्स्टेन्सन काउण्टर, उपचारको विल भुक्तानी काउण्टरबाटै

काठमाडौं । प्रभु बैंकले तिलगंगा आखाँ अस्पतालमा एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । बैंकले आज एक कार्यकबीच तिलगंगा आँखा अस्पताल परिसरमा एक्स्टेसन काउण्टर सञ्चालनमा ल्याएको हो । उक्त अस्पताल परिसरमा आफ्नो  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याउन बैंकले आवश्यक तयारी पुरा गरिसकेको छ । उपचारको सिलसिलामा तिलगंगा अस्पतालमा आउने सेवाग्राहीहरुले अस्पताललाई बुझाउनु पर्ने रकम अब बैंकको एक्स्टेन्सन काउण्टरमा…