काठमाडौं । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ कलेजमा स्नातक अध्ययनरत विद्यार्थीलाई प्रमाणपत्र धितोकर्जा उपलब्ध गराउने भएको छ । बैंकले सो कलेजमा इन्जिनियरिङ संकायमा स्नातक अध्ययनरत विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितोमा अधिकतम ३ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको हो । शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धमा बैंकका प्रमुखकार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक राजेन्द्र…