Logo

सनराइजको चौथौं अभिमुखिकरण कार्यक्रम, सामान्य लेखाशास्त्रका सिद्धान्तबारे जानकारी

काठमाडौं । सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी चौथौं अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन सोही बैंकका संचालक डा. भोगेन्द्र गुरागाइले गरेका थिए । कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न…