काठमाडौं । प्रभु बैंकले हकप्रद सेयर निश्काशनका लागि विक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकले सो कार्यका लागि एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई निश्काशन तथा विक्री प्रवन्धक नियुक्त गरेको हो । बैंकको गत पुष ०८ गतेको पन्ध्रौं वार्षिक साधारणसभाले शेयरधनीहरुको लागि १० कित्ता शेयर बराबर ४ कित्तो रु.२ करोड ३५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने…