काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महाकवि देवकोटा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरको छ । बैंकले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित महाकवि देवकोटा माविलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बर्दियाको गरिव तथा थारु, मुस्लिम, मधेसी, जनजाती, दलित जातिका करिव १ हजार ३ सय २५ जना बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका लागि उक्त रकम…