Logo

एनआईसी एशियाको नयाँ शाखा सप्तरीको राजविराजमा, शाखा संख्या २७७ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै सप्तरीस्थित राजविराज शाखा संचालनमा ल्याएको हो । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले उक्त नयाँ शाखाको उद्घाटन गरेका छन । नयाँ शाखाको उद्घाटन गर्दै उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको जानकारी दिएका थिए…