Logo

प्रभु बैंकको नयां एप्लीकेसन, मोबाईलबाटै विदेशी मुद्रा सटही

काठमाडौं । प्रभु बैंकले अनलाईन मार्फत मुद्रा सटही सुविधा प्रदान गर्नका लागि ‘प्रभु ईजी फोरेक्स’ एप्लीकेसन संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राख्दै सोमबारदेखि उक्त एप्लीकेसन संचालनमा ल्याएको हो । रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेको संख्या दिनानुदीन बढ्दै गइरहेको र ब्यस्त दैनिकीका बावजुत पनि बैंकसम्मै…