काठमाडौं । सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा सुमित बाबु खत्री, पारस कुमार काफ्ले, राजेन्द्र लाल श्रेष्ठ र उमंग शर्मा नियुक्त गरेको छ । बैंकले यही कार्तिक १ गतेबाट लागु हुने गरी सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकको स्थापना देखिनै आबद्ध चारै जनाले विभिन्न पदमा रहि काम गर्दै आएका छन । ‘भित्र…