ठमाडौं । प्राईम कमर्सियल बैंक र कन्काई विकास बैंकबीच एकिकृत कारोबार भएको छ । प्राईमले कन्काईलाई गाभे पश्चात आईतबारबाट एकिकृत कारोबार शुभारम्भ भएको हो । दुई संस्था एक भएर एकिकृत कारोबार सुरु गरेसँगै प्राईम बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यसैगरी बैंकको कुल निक्षेप करिव ८८ अर्ब पुगेको छ भने…