Logo

मकवानपुर जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौ । प्रभु बैंकले मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्स्टेन्सन काउण्टरको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले उद्घाटन गरेका हुन । जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले…