Logo

सिटिजन्स बैंकको एकैसाथ ४ शाखा विस्तार, पुग्यो चितवनदेखि लमजुङसम्म

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकैसाथ ४ शाखा विस्तार गरेको छ । बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर र नुवाकोटको देवीघाटमा नयाँ शाखा विस्तार गरेको हो । आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले बागमती प्रदेशको टाँडी र देवीघाट, गण्डकी प्रदेशको भोटेओडार र प्रदेश नं ५ को जीतपुरमा शाखा…