Logo

सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियनमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले सुन्धारास्थित होटल मेरिडियनको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंकका ग्राहकलाई मेरिडियन होटलमा विशेष छुट दिने समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हाे । यो सम्झौतापछि बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले उक्त होटलमा विशेष छुट पाउने बैंकले जाएको छ ।यस्तो सम्झौताले आफ्ना ग्राहकले विशेष लाभ प्राप्त गर्ने…