काठमाडौं । ग्लोबल आइएमई बैंकले 'मेरी उनीलाई स्वस्थ नारी पहल अभियान' को सुरुवात गरेको छ । बैंकले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा उक्त अभियान सञ्चालन गरेको छ ।यस अन्तगर्त बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस अघि…