काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षकोे ९ महिनामा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले कमाएको सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेको र…