Logo

कृषि क्षेत्र सरकारको घोषणामा मात्रै प्राथमिकतामा : घोषित अनुदानसमेत रोकिदा लाखौं कृषक प्रभावित, कृषि बीमा ठप्प

काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्राथमिकताको क्षेत्रका रुपमा घोषणा गरेपनि सरकारकै कारण कृषि क्षेत्रमा संकट उत्पन्न भइरहेका छन् । सरकारले घोषणा गरेको अनुदानमार्फतको बजेटसमेत सयममा भुक्तानी नगर्दा कृषि क्षेत्रमा आश्रित लाखौं किसानहरु प्रभावित हुनथालेका छन् । सरकारकै कारण पछिल्लो समय बीमा कम्पनीहरुले कृषि बीमा नै रोकेका छन । सरकारले हरेक वर्ष बजेटमार्फत नै कृषि क्षेत्रलाई…