Logo

शीतभण्डार र जुनार उद्योग बन्द हुँदा किसान समस्यामा, चीन निर्यातको सम्झौता अलपत्र

काठमाडौँ । अहिले जसरी जिल्लालाई सडक सञ्जालले जोडिसकेकै थिएन । किसानले १० हजार टन जुनार उत्पादन गर्न थालिसकेका थिए । त्यतिबेला जुनार बगैँचालाई बजारसँग जोडिदिन नसक्दा रसिला फल बोटमै कुहिन्थे । न त बगैँचाको जुनार बजारमा पुग्थ्यो, न त किसानले मेहनतको मूल्य पाउँथे । सडक नहुँदा जुनार ढुवानी नै सम्भव हुन्थेन। महाभारत क्षेत्रमा फैलिएको जुनार…