Logo

देशभरका सहकारीको छाता संस्था नेफ्स्कूनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित

काठमडौं । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले एक हजार एक सय ९६ मत प्राप्त गरेका थिए । निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार…