Logo

मुक्तिनाथको नयाँ शाखा तानसेनमा, शाखा संख्या २४ पुग्यो

मुक्तिनाथको नयाँ शाखा तानसेनमा, शाखा संख्या २४ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

मुक्तिनाथ विकास बैंक लिमिटेडले पाल्पाको तानसेनमा शाखा कार्यालय स्थापना गरेको छ ।

शुक्रवार एक कार्यक्रमबीच पाल्पाका सभासद हरिप्रसाद नेपालले सो शाखाको उद्घाटन गरे । यससँगै बैङकको शाखा संखया २४ पुगेको छ । सो अवसरमा बैङकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र बैङकका अध्यक्ष मिनप्रसाद गुरुङले बैङकले उपलब्ध गराउँदै आएको सेवा सुविधा तथा आगामी कार्यक्रमका बारेमा जानकारी दिए ।

पोखरामा केन्द्रिय कार्यालय रहेको बैङकले १ लाख ६० हजारलाई सेवा प्रदान गरिरहेको छ । बैङकले चालु आर्थिक बर्षको पहिलो छ महीनामा रु.१६ करोड सञ्चालन मुनाफा आर्जन गरेकोे छ । चुक्ता पूँजी ५९ करोड ९० लाख रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL