Logo

जोरपाटीस्थित फाईबर एण्ड इन्ड्रस्टिजमा आगोलागी, क्षतिको विरण आउन बाँकी

जोरपाटीस्थित फाईबर एण्ड इन्ड्रस्टिजमा आगोलागी, क्षतिको विरण आउन बाँकी



काठमाडौं । काठमाडौंको जोरपाटीस्थित फाईबर एण्ड इन्ड्रस्टिजमा आगोलागी भएको छ ।

laxmi

शुक्रबार बिहान विद्युत सर्ट भई आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागी नियन्त्रणमा आए पनि क्षतिको विबरण भने आउन बाँकी रहको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL