Logo

एनआईसीे एशियाको ऋणपत्र नेप्सेमा सुचिकृत, धितोपत्र बजारमा कारोवार गर्न सकिने

एनआईसीे एशियाको ऋणपत्र नेप्सेमा सुचिकृत, धितोपत्र बजारमा कारोवार गर्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंकले जारि गरेको ९ प्रतिशत एनआईसी एशिया ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ ।
बैंकले सो ऋणपत्र सोमवार एक सम्झौतापत्रमा हस्ताक्षर गरि सुचिकृत गरेको हो ।

उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले ९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१÷८२ धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् ।बंैकले जारी गरेको उक्त ऋणपत्रका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको थियो ।

बैंकले हाल देशभरका १ सय ९२ शाखा कार्यालयहरु, १ सय ९६ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर बाट बैकिङ सेवा दिदै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL