Logo

महाविर पुनको अनुसन्धान केन्द्रलाई प्रिमियर स्कुलको सहयोग,च्यारिटीबाट उठ्यो ७ लाख

महाविर पुनको अनुसन्धान केन्द्रलाई प्रिमियर स्कुलको सहयोग,च्यारिटीबाट उठ्यो ७ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रिमियर इन्टरनेशनल स्कूलले महाबिर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई आर्थिक सहयोग गर्ने भएको छ । विद्यालयले ७ लाख ५० हजार रुपैयाँ सहयोग गर्न लागेको हो ।

विद्यालयले हालै एक च्यारिटी सो आयोजना गरि ती रकम संकलन गरेको हो । विद्यालयले बिहीवार पुनलाई सो रकम हस्तान्तरण गर्न लागेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL