Logo

टानले नयाँ कार्यसमिति चुन्ने, चुनाव असोज १५ गते

टानले नयाँ कार्यसमिति चुन्ने, चुनाव असोज १५ गते


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१ असोज,काठमाडौं । ट्रेकिङ एजेन्टस् एशोसियसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि चुनाव हुने भएको छ ।

चुनाव असोज १५ गते हुने भएको हो । टानको बिहीबार बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

भूकम्पले पर्यटनमा पारेको नकारात्मक प्रभावको प्रवाह नगरि टानले निर्धारित समयमा नै नयाँ कार्यसमिति चयन गर्न लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL