Logo

सरकारले गर्यो सबै सवारी पास खारेज, अब यस्तो व्यवस्था

सरकारले गर्यो सबै सवारी पास खारेज, अब यस्तो व्यवस्था



काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएसँगै जोरबिजोर लागु गरिएकोमा सवारी पासले झन अन्यौलता सिर्जना गरेको भन्दै मन्त्रालयले पासहरु खारेज गर्ने निर्णय गरेको हो ।

laxmi

लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । पासले जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि गृह मन्त्रालयले नै विभिन्न अत्यावश्यक काम पर्नेहरुलाई सवारी पास दिने गरेको थियो । तर हाल लकडाउन खुकुलो भएसँगै यसलाई गृह मन्त्रालयले खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL