Logo

प्रधानन्यायाधीशमा ५ जनाको नाम सिफारिस, को को परे हेर्नुहोस

प्रधानन्यायाधीशमा ५ जनाको नाम सिफारिस, को को परे हेर्नुहोस



काठमाडौं । सर्वाेच्च अदालतका लागि ५ जना न्यायाधीसको नाम सिफारिस भएको छ । मंगलबार न्याय परिषदले पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी लगायत ५ जनाको नाम न्यायाधीशका लागि सिफारिस गरेको हो ।

परिषदले वकिलहरुबाट मनोजकुमार शर्मा, प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् ।

यस्तै उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ । सिफारिस भएका ५ जना मध्ये २ जना प्रधानन्यायाधीश हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL