Logo

फोब्सको सूचीमा चौधरी १३०६ औं स्थानमा, १५९ स्थान माथी उक्लिए

फोब्सको सूचीमा चौधरी १३०६ औं स्थानमा, १५९ स्थान माथी उक्लिए


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ माघ, काठमाडौं । फोब्सको सूचीमा विनोद चौधरी १५९ स्थान माथी उक्लिएका छन् ।

मेरिकी म्यागजिन फोब्सले गरेको सर्वेक्षण अनुसार विश्वका अर्वपतिको सूचीमा उनी १ हजार ३ सय ६ औं स्थानमा रहेका छन् । यस अधि उनी १ हजार ४ सय ६५ औं स्थानमा रहेका थिए ।

फोब्सका अनुसार चौधरीको सम्पति १ अर्व ३० करोड डलर रुपैयाँ रहेको छ । यस वर्ष चौधरीको सम्पती २० अर्व रुपैयाँले बढेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL