Logo

शहरी विकासलाई १ खर्ब १८ अर्ब र खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड बजेट

शहरी विकासलाई १ खर्ब १८ अर्ब र खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड बजेट



काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री पौडेलले शहरी विकास मन्त्रालयका लागि सरकारले आगामी आर्थिक वर्ष १ खर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

त्यस्तै अर्थमन्त्री पौडेलले खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्