Logo

रास्वपा फेरि सरकारमा फर्किएला ? संयन्त्रको बैठक लगतै रविले थाले रास्वपामा छलफल

रास्वपा फेरि सरकारमा फर्किएला ? संयन्त्रको बैठक लगतै रविले थाले रास्वपामा छलफल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागिताका लागि आन्तरिक गृहकार्य थालेका छन् । आइतबार बिहान बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट निस्के लगत्तै लामिछानेले छलफल शुरु गरेका हुन् ।

संयन्त्रको बैठकमा गठबन्धनका शीर्ष नेताहरुले लामिछानेलाई फेरि सरकारमा आउन आग्रह गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धारामा अहिले लामिछानेसहितका नेताहरु छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL