Logo

सडकलाई कालोपत्रेभन्दा ढलानमा प्राथमिकता दिईने

सडकलाई कालोपत्रेभन्दा ढलानमा प्राथमिकता दिईने



काठमाडौं । सरकारले सडकमा कालोपत्रेभन्दा पनि आरसीसी ढलानलाई प्राथमिकता दिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहरी तथा संवेदनशील क्षेत्रमा सिमेन्ट, छड, गिट्टी र बालुवा प्रयोग गरी आरसीसी ढलानलाई प्रोत्साहन दिने घोषणा गरेका हुन् ।

अलकत्रा प्रयोग गरेर हुने कालोपत्रको सट्टा ढलान गर्दा स्वदेशी सिमेन्ट लगायत उत्पादनको प्रयोग बढ्ने भन्दै सरकारलाई व्यवसायीहरूले ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्