Logo

संसार रेमिटको अध्यक्षमा आचार्य, यूरोप र मध्यपूर्वी मुलुकमा पनि सेवा विस्तार गर्दै

संसार रेमिटको अध्यक्षमा आचार्य, यूरोप र मध्यपूर्वी मुलुकमा पनि सेवा विस्तार गर्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ पुस, काठमाडौं । संसार रेमिटको तेस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । उक्त सभाले चन्द्रकान्त आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आचार्यको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आगामी दिनमा आफ्ना सेवालाई विश्वभर पु¥याउने लक्ष्य लिएको छ । केही समयभित्रै बढी नेपाली रहेका युरोपका विभिन्न राष्ट्र तथा संयुक्त अरव इमिरेट्स र कतारबाट रेमिट सेवा शुरु गर्ने  कम्पनीका अध्यक्ष आचार्यले बताए । ‘शुरुवाती चरणमा हामीले जापानबाट रेमिट सेवा शुरु गरेका थियौं,’ उनले भने, ‘केही समयभित्रै बढी नेपाली भएका प्रायःजसो मुलुकमा पुग्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL