प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार १६ :
४४ बजे
135
Shares
काठमाडौं । सरकारले अब एसईईको परिक्षा प्रदेश तहबाटै गरिने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।