काठमाडौं । पर्यटन व्यवसायमा लामो समय व्यतित गरेका र ठूलो लगानी गरिरहेका व्यवसायीको भनाईलाई मान्ने हो भने पछिल्लो समय नेपाली पर्यटन क्षेत्र अन्यौलग्रस्त अवस्थामा पुगेको छ । व्यवसायीका अनुसार नेपाली पर्यटन क्षेत्र अहिले असन्तुलित अवस्थामा पुगेको छ । एकातिर, साना देखि अर्बौ रुपैयाँ लगानीका पाँचतारे होटलहरू धमाधम खुलिरहेका छन् भने अर्कोतिर, पर्यटकको आगमन दर अपेक्षित…